ताकममा नेकपाको कार्यकर्ता प्रशिक्षण

विकल्प न्यूज/बेनी कार्तिक ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धवलागिरी गाउँपालिका स्तरीय संगठित पार्टी सदस्यहरुका लागि शनिबार ताकममा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका कमिटिका अध्यक्ष खुमनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघका नेता गिरिप्रसाद छन्त्याल नेकपा सम्बद्ध नेपाल शिक्षक संगठनमा प्रवेश गर्नुभएको थियो । छन्त्याललाई नेकपाका जिल्ला इञ्चार्ज … Continue reading ताकममा नेकपाको कार्यकर्ता प्रशिक्षण